Government of Nepal

National Reconstruction Authority

Central Level Project Implementation Unit (Education)

Gyaneshwor, Kathmandu


ESRP

यो आयोजना जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा सञ्चालित छ । भूकम्पबाट अति प्रभावित जिल्लाहरू गोरखा, धादिङ, नुवाकोट, रसुवा, ललितपुर र मकवानपुरमा यो आयोजना केन्द्रित छ । यो आयोजनाको खरिद सञ्चालन (Procurement) केन्द्रिय आयोजना कार्यान्वयन इकाइले गर्दछ । तिन वर्षभित्र करिब २३६ वटा सुविधा सम्पन्न  (Complete) विद्यालय निर्माण गर्ने लक्ष्य लिई कार्य सञ्चालन भइरहेकोमा सम्पूर्ण परियोजनाका कार्यक्रम अन्तर्गतका विद्यालयहरु निर्माण सम्पन्न भईसकेको छ ।