Government of Nepal

Ministry of Education

Central Level Project Implementation Unit

Gyaneshwor, Kathmandu


एशियाली विकास वैकका पदाधिकारीहरुबाट विद्यालय अवलोकन

Administrator

मिति २०७४।६।२५ (११ अक्टोवर २०१७) मा एशियाली विकास वैक SARD का  Director General  श्री Hun Kin  र Nepal Resident Mission का Country Director श्री Mukhtor Khamudkhanov बाट श्री जनता प्राथमिक विद्यालय, नमोवुध्द न पा ५, मथुरापाटी, काभ्रेको निर्माणाधिन भवनको अवलोकन भयो । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त उक्त विद्यालयको भवन एशियाली विकास वैकको ऋण सहयोगमा Earthquake Emergency Assistance Project कार्यक्रम अन्तरगत रु २ करोड ३८ लाखको लागतमा निर्माण सम्पन्न हुने अवस्थामा रहेको छ ।

 

http://moepiu.gov.np/gallerydetail.php?id=5