News and Notice
शारदा मा वि को उद्घाटन
केन्द्रिय आयोजना कार्यान्वयन ईकाइ(शिक्षा)||2019/05/02
२०७५ वैशाख १० गते रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं २ ठोसे स्थित शारदा मा वि को नव निर्मित भवनहरुको समुद्घाटन राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले गर्नुभयो । उक्त भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) ले Japanese Fund for Poverty Reduction (JFPR) अनुदानबाट एशियाली विकास बैकसँगको सहकार्यमा पुनर्निर्माण गरेको हो । उक्त कार्यक्रमबाट यस विद्यालय लगायत ८ वटा नमुना विद्यालयहरुका छात्रावास सहितका भौतिक संरचनाहरु पुनर्निर्माण भएका छन् ।