नेपाल सरकार

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय

केन्द्रीय आयोजना कार्यान्वयन इकाई

ज्ञानेश्वर, काठमाण्डौं

पुनर्निर्माण गर्नका लागि कार्यक्षेत्र विस्तार भएका जिल्लाहरु

मिति 2080 माघ 25 गतेको मन्त्रीपरिषदको निर्णयानुसार यस आयोजना अन्तर्गत पुनर्निर्माण सम्बन्धी कार्य गर्न कार्यक्षेत्र विस्तार भएका जिल्लाहरु

  1. जाजरकोट
  2. रुकुम पश्चिम
  3. सल्यान
  4. सुर्खेत
  5. दैलेख
  6. कालिकोट
  7. जुम्ला
  8. डोल्पा
  9. बझाङ
  10. बाजुरा
  11. अछाम
  12. डोटी
  13. बैतडी
  14. डडेल्धुरा
  15. दार्चुला