नेपाल सरकार

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय

केन्द्रीय आयोजना कार्यान्वयन इकाई

सानोठिमी, भक्तपुर

बाढी, पहिरो, भूकम्प लगायतका प्राकृतिक प्रकोपबाट क्षति पुगेका सार्वजनिक विद्यालयले निवेदन पेश गर्ने सम्बन्धमा विद्यालयलाई पत्र ।