टर्नकि प्राेजेक्टबाट रसुवामा चाईना सरकारद्धारा निर्माण सम्पन्न भएका दुई विद्यालयकाे चावी हस्तान्तरण सम्पन्न भएकाे छ।