Government Of Nepal

Ministry of Education, Science & Technology

Central Level Project Implementation Unit

Sanothimi, Bhaktapur

India

Published On : 2022-11-10 04:47:49

India (Grant/Loan)
भारत सरकारको अनुदान सहयोगमा गोरखा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा र रामेछाप गरी सात जिल्लामा प्रति जिल्ला 10 विद्यालय हुने गरी 70 वटा विद्यालयहरु निर्माण हुनेछन् । ती मध्ये गोरखा र नुवाकोट जिल्लाका 8 वटा विद्यालयहरुको बोलपत्र आव्हान गरी निर्माण सम्झौताको चरणमा रहेका छन।