Government Of Nepal

Ministry of Education, Science & Technology

Central Level Project Implementation Unit

Sanothimi, Bhaktapur

China

Published On : 2022-11-10 04:50:27

China

चीन सरकारको अनुदान सहयोगमा रसुवा, सिन्धुपाल्चोक र दोलखा जिल्लामा प्रति जिल्ला 2 विद्यालय र काठमाडौंमा 1 विद्यालय गरी 7 विद्यालयहरु टर्न कि प्रोजेक्ट मोडालिटीमा निर्माण हुनेछन् । जसमध्ये काठमाडौंको श्री भानु माध्यमिक विद्यालय निर्माणाधीन रहेको छ।