नेपाल सरकार

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय

केन्द्रीय आयोजना कार्यान्वयन इकाई

ज्ञानेश्वर, काठमाण्डौं

उद्देश्य, लक्ष्य र दृष्टि

प्रकाशित मिति : 2021-11-29 14:15:38

दूर दृष्टी ( Vision):

भौतिक रुपमा सुदृढ, सुरक्षित र बालमैत्री विद्यालयहरु निर्माण गर्ने ।

ध्येय (Mission):

सम्भावित सम्पूर्ण स्रोतहरूको उच्चतम उपयोग गर्दै विद्यालयहरूको अझ सुदृढ पुनर्निर्माण सुनिश्चित गर्ने ।

उद्देश्यहरू (Objectives):

  1. भूकम्पबाट भएको सामुदायिक विद्यालयहरूको क्षतिको अभिलेख र पुनर्निर्माणको आवश्यकता अद्यावधिक गर्दै पुनर्निर्माणको योजना तर्जुमा गर्ने,
  2. प्राकृतिक विपद् प्रतिरोधक र अझ सुदृढ भौतिक संरचना तयार हुने गरि विद्यालयहरूको पुनर्निमाण र प्रवलीकरण सञ्चालन गर्ने,
  3. विद्यालय पुननिर्माणको अभियानमा योगदान गर्ने दाताहरू, सङ्घ संस्थाहरू र विभिन्न साझेदारहरू बिच सञ्चार, समन्वय गरी विद्यालय पुननिर्माण कार्यको लागि  नेतृत्वदायी भूमिका निर्वाह गर्ने,
  4. नेपाल सरकार र विभिन्न दातृ निकायबिच भएका विद्यालय पुर्निनर्माण सम्बन्धी सम्झौता अनुसारका आयोजनाहरू कार्यान्वयन गर्ने ।
  5. विद्यालय पुननिर्माण कार्यमा गुणस्तरीयता कायम गर्न अनुगमन, सुपरीवेक्षण गर्ने ।