नेपाल सरकार

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय

केन्द्रीय आयोजना कार्यान्वयन इकाई

ज्ञानेश्वर, काठमाण्डौं

DSRP

प्रकाशित मिति : 2022-11-10 16:33:36

(Disaster Resilient School Project, DRSP)

एशियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा विपद उत्थानशील विद्यालय आयोजना (Disaster Resilient School Project, DRSP) सुरुआत भएको छ । यो आयोजनाबाट चार वर्ष भित्र भूकम्प प्रभावित 12 जिल्लाहरुमा 180 विद्यालयहरुको पुनर्निर्माण र भूकम्प प्रभावित 14 जिल्लाहरुमा 138 विद्यालयहरुको रेट्रोफिट हुनेछन् । पहिलो चरणमा 67 विद्यालयहरुको पुनर्निर्माण सुरु भएको छ ।