नेपाल सरकार

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय

केन्द्रीय आयोजना कार्यान्वयन इकाई

ज्ञानेश्वर, काठमाण्डौं

India

प्रकाशित मिति : 2022-11-10 16:32:49

India (Grant/Loan)
भारत सरकारको अनुदान सहयोगमा गोरखा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा र रामेछाप गरी सात जिल्लामा प्रति जिल्ला 10 विद्यालय हुने गरी 70 वटा विद्यालयहरु निर्माण हुनेछन् । ती मध्ये गोरखा र नुवाकोट जिल्लाका 8 वटा विद्यालयहरुको बोलपत्र आव्हान गरी निर्माण सम्झौताको चरणमा रहेका छन।