नेपाल सरकार

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय

केन्द्रीय आयोजना कार्यान्वयन इकाई

ज्ञानेश्वर, काठमाण्डौं

EEAP

प्रकाशित मिति : 2022-11-10 16:19:49

Earthquake Emergency Assistance Project (EEAP)

यो आयोजना एशियाली विकास बैङ्कको ऋण सहयोगमा सञ्चालन भइरहेको छ । भूकम्पबाट अति प्रभावित जिल्लाहरू ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर जिल्लामा यो आयोजना सञ्चालित छ । यो आयोजनाको खरिद सञ्चालन (Procurement) केन्द्रिय आयोजना इकाइले  गर्दछ । तिन वर्षभित्र करिब 154 वटा  सुविधा सम्पन्न (Complete) विद्यालय निर्माण गर्ने लक्ष्य लिई काम अगाडि बढाई सकिएको छ । हालसम्म 154 वटै विद्यालयहरुको पुनर्निर्माण सम्पन्न भइ विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिसकिएको  छ ।