नेपाल सरकार

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय

केन्द्रीय आयोजना कार्यान्वयन इकाई

ज्ञानेश्वर, काठमाण्डौं

JSRP

प्रकाशित मिति : 2022-11-10 16:31:43

Japanese Fund For Poverty Reduction (JFPR) Support Project

जापान सरकारको अनुदान सहयोगमा अति प्रभावित  जिल्लामा 8ओटा सुविधा सम्पन्न नमूना माध्यमिक (1–12) विद्यालय निर्माण गर्ने लक्ष्य रहेको छ । आयोजनाको कार्यान्वयन EEAP model बाट सञ्चालन गरिएको थियो ।यो आयोजना अन्तर्गतका सबै विद्यालयहरु निर्माण सम्पन्न भई स्थानीय तह र विद्यालय व्यवस्थापन समिति लाई केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत हस्तान्तरण भई सकेको छ ।

Rapid Assessment Report