नेपाल सरकार

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय

केन्द्रीय आयोजना कार्यान्वयन इकाई

ज्ञानेश्वर, काठमाण्डौं

ESRP

प्रकाशित मिति : 2022-11-10 16:26:26

Emergency School Reconstruction Project (ESRP)

यो आयोजना जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा सञ्चालित छ । भूकम्पबाट अति प्रभावित जिल्लाहरू गोरखा, धादिङ, नुवाकोट, रसुवा, ललितपुर र मकवानपुरमा यो आयोजना केन्द्रित छ । यो आयोजनाको खरिद सञ्चालन (Procurement) केन्द्रिय आयोजना कार्यान्वयन इकाइले गर्दछ । तिन वर्षभित्र करिब 236 वटा सुविधा सम्पन्न  (Complete) विद्यालय निर्माण गर्ने लक्ष्य लिई कार्य सञ्चालन भइरहेकोमा सम्पूर्ण परियोजनाका कार्यक्रम अन्तर्गतका विद्यालयहरु निर्माण सम्पन्न भईसकेको छ ।