नेपाल सरकार

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय

केन्द्रीय आयोजना कार्यान्वयन इकाई

ज्ञानेश्वर, काठमाण्डौं

China

प्रकाशित मिति : 2022-11-10 16:35:27

China

चीन सरकारको अनुदान सहयोगमा रसुवा, सिन्धुपाल्चोक र दोलखा जिल्लामा प्रति जिल्ला 2 विद्यालय र काठमाडौंमा 1 विद्यालय गरी 7 विद्यालयहरु टर्न कि प्रोजेक्ट मोडालिटीमा निर्माण हुनेछन् । जसमध्ये काठमाडौंको श्री भानु माध्यमिक विद्यालय निर्माणाधीन रहेको छ।