नेपाल सरकार

शिक्षा तथा खेलकुद मन्त्रालय

केन्द्रीय आयोजना कार्यान्वयन इकाई

सानोठिमी, भक्तपुर

  • उत्तरगया गाउँपालिका, रसुवामा चीन सरकारद्धारा निर्माण सम्पन्न श्री नव विजयी महेन्द्र माध्यामिक विद्यालयकाे हस्तान्तरण सम्पन्न भएकाे छ।

  • टर्नकि प्राेजेक्टबाट रसुवामा चाईना सरकारद्धारा निर्माण सम्पन्न भएका दुई विद्यालयकाे चावी हस्तान्तरण सम्पन्न भएकाे छ।

  • स्वागत तथा बिदाइ कार्यक्रमको एक झलक

  • सोलुखुम्बुको अतिबिकट चौँरिखर्क-3मा निर्माण गरिएको श्री महेन्द्र ज्योति माविको छात्राबास भवन ।

  • निर्माणाधिन कान्ती भैरव विद्यालय

  • निर्माणाधिन त्रि.वि केन्द्रिय पुस्तकालय भवन

  • हनुमन्तेश्वर माध्यमिक विद्यालय भवन दोलखा

  • Mahendrajyoti SS, Chaurikharka, Solukhumbu Nepal.

परिचय

भूकम्पबाट क्षतिग्रस्त भएका विद्यालयहरूको पुनर्निर्माण कार्यलाई अभियानको रूपमा सञ्चालन गर्ने अभिप्रायले  राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा) स्थापना गरिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट  प्राप्त विद्यालय पुनर्निर्माण सम्बन्धी नीतिगत मार्गनिर्देशन एवम् स्रोत अनुरुप यस केन्द्रिय आयोजना कार्यान्वयन इकाइले विद्यालय पुनर्निर्माणको कामलाई द्रुततर रूपमा अगाडि बढाइरहेको छ ।

विद्यालयहरूको पुननिर्माणमा योगदान पुर्याउन इच्छुक व्यक्तिगत तथा सामुहिक दाताहरू, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैर सरकारी संस्थाहरू, कुटनैतिक नियोगहरू लगायत विकासका अन्य साझेदारहरूसँग निरन्तर सञ्चार समन्वय र सहकार्य गर्दै इकाइ विद्यालय पुनर्निर्माणमा सक्रिय छ ।
भूकम्पबाट अति प्रभावित 20 ओटा जिल्लाहरुमा केन्द्रिय आयोजना कार्यान्वयन इकाइ(शिक्षा)मातहत रहने गरी  जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा)हरू स्थापना भएका छन् । अन्य 11 वटा भूकम्प प्रभावित जिल्लामा विद्यालय पुनर्निर्माण शाखा रहने व्यवस्था रहेकोमा मिति 2076 श्रावण 1 गते देखी एघारवटै जिल्लाहरुमा जिल्ला आयोजना कार्यान्वयन इकाइ(शिक्षा) को आफ्नै कार्यालय स्थापना भई उक्त यी एघारवटा जिल्लाहरु समेत थप भए पश्चात भूकम्प प्रभावित 31 वटै जिल्लाहरुमा कार्यालय गठन भई कार्यालय सञ्चालन रहेको छ ।

... थप पढ्नुहोस्
लक्ष्मीप्रसाद भट्टराई

लक्ष्मीप्रसाद भट्टराई

आयोजना निर्देशक

जीवन बहादुर भण्डारी

जीवन बहादुर भण्डारी

उप सचिव एवम सुचना अधिकारी
9851194543

Sorry! Data is not available.
सबै हेर्नुहोस
शिर्षक
Sorry! Data is not available.
सबै हेर्नुहोस
शिर्षक

स्कूल डिजाइन दिशानिर्देश

प्रकाशित मिति :2022-11-10 04:59:31

Download

विद्यालय संरचनात्मक डिजाइन मापदण्ड

प्रकाशित मिति :2022-11-10 04:59:02

Download

निर्माण पर्यवेक्षणका लागि दिशानिर्देशहरू

प्रकाशित मिति :2022-11-10 04:58:24

Download

Color Code for School Buildings , शैक्षिक भवनहरुमा प्रयोग हुने रंगको विस्तृत विवरण, (सार्वजनिक भवनहरुमा प्रयोग हुने रङ्ग सम्बन्धी निर्देशिका, 2069)

प्रकाशित मिति :2022-11-10 04:57:36

Download
सबै हेर्नुहोस
शिर्षक
Sorry! Data is not available.
सबै हेर्नुहोस
शिर्षक
Sorry! Data is not available.
सबै हेर्नुहोस

Subscribe to our mailing list
* indicates required
>